१४ माघ २०७८, शुक्रबार
बागलुङ – पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका हुन् । बागलुङ नगरपालिकाले आजदेखि ...
१३ माघ २०७८, बिहिबार
दमौली – तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल ...
१३ माघ २०७८, बिहिबार
धनगढी – कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन ...
१३ माघ २०७८, बिहिबार
इलाम – इलाममा बिहीबार बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ...
१३ माघ २०७८, बिहिबार
जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति ...
१२ माघ २०७८, बुधबार
दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारहरु विजयी हुनुभएको छ । आज भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली काङ्ग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ...
१२ माघ २०७८, बुधबार
दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको ...
११ माघ २०७८, मङ्गलबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा ...
११ माघ २०७८, मङ्गलबार
धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको ...
११ माघ २०७८, मङ्गलबार
कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...