०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

प्रदेश

माओवादी केन्द्रका पाण्डेको गोलि हानी हत्या

बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ...

बागमती प्रदेशसभाका सदस्यहरुले दिए स्पष्टीकरण

मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका ...

डोरमणिले बादललाई मत दिएको प्रमाण के छ ? नेता शाक्य

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य तथा सांसद् अष्टलक्ष्मी शाक्यले आक्रोश व्यक्त गर्नुभएको छ । नेता शाक्यले हिजो आफु निकट १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेपछि आक्रोश व्यक्त गर्नु ...

गृहमन्त्री बादललाई हराउँदै डा.खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

हेटौंडा– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यको लागि भएको उप–निर्वाचनमा पराजित हुनुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएको बाग्मती प्रदेश राष्ट्रियसभा उप–निर्वाचनमा आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गठबन्धनका ...

स्थानीय तहमा बादलभन्दा खिमलाल २५ मतले अग्रस्थानमा

काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम मिडवेस्ट युनिभर्सिटी राखियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ...