३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण ★   सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु ★   आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ ★   जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी ★   श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित ★   जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी ★   दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी ★   गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु ★   दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो ★   छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या ★   घट्यो बैंकहरुको ब्याजदर, कुनमा कति ? ★   बढ्यो सुन, चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि ★   दार्चुला जीप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते ★   राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई स्वदेश फिर्ता ★   आसन्न उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो ★   दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण ★   दाजुभाइ, दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै ★   सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दै

प्रदेश

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुग्यो

काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले ...