३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ ★   जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी ★   श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित ★   जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी ★   दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी ★   गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु ★   दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो ★   छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या ★   घट्यो बैंकहरुको ब्याजदर, कुनमा कति ? ★   बढ्यो सुन, चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि ★   दार्चुला जीप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते ★   राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई स्वदेश फिर्ता ★   आसन्न उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो ★   दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण ★   दाजुभाइ, दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै ★   सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दै ★   विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा काठमाडौं ★   कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम

प्रदेश

चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना होइन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुङ्गा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताउनु भएको छ । ढुङ्गा गिटी निकासी गर्ने सङ्घीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको ...

बाढीपहिरोको आउनुको कारण बुझ्न विज्ञको टोली मेलम्ची प्रस्थान

काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, ...

अविरल वर्षाका कारण बाढीले तातोपानी नाका अवरुद्ध, ६० घर जोखिममा

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै ...

सडक र सञ्चार नै विच्छेदको अवस्थामा हामीलाई कसले हेर्ने ?

हेलम्बु — अविरल वर्षासँगै आएको मेलम्ची नदिको बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । बाढीका कारण गाउँ भएको ठाउँ नै बगरमा ...

‘सञ्चारमाध्यम सम्बन्धमा बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधान प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल रहेको भन्दै काउन्सिलले विज्ञप्ति निकालेर असहमति जनाएको छ । लुम्बिनी प्रदेशको सञ्चार विधेयकमा प्रेस काउन्सिल ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प्राप्त भयो भने प्रस्तावको विपक्षमा २७ मत ...

तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

कर्णाली – कर्णाली प्रदेश सरकारमा रहेका खनाल–नेपाल समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ...

अवसरवादी दलहरुको गठबन्धनको रुपमा बनेको सरकारलाई समर्थन गर्न सक्दैनौं : गुरुङ

काठमाडौं – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि ...

एक दशकदेखि अलपत्र रहेको कमला पुल बल्ल सञ्चालनमा

सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । ...

मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभामा पेस गरियो विश्वासको मतसम्बन्धी प्रस्ताव

कास्की – गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ ...