३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ ★   पर्यटनमन्त्री पाण्डेद्वारा काङ्ग्रेस अनुशासन समितिमा उजुरी ★   सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार ★   दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुनेछः उपप्रधानमन्त्री सिंह ★   विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास ★   कूटनीतिक सम्बन्ध बलियो बनाउन ‘कन्सर्ट’ आयोजना गरिँदै ★   रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण ★   सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु ★   आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ ★   जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी ★   श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित ★   जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी ★   दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी ★   गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु ★   दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो ★   छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या ★   घट्यो बैंकहरुको ब्याजदर, कुनमा कति ? ★   बढ्यो सुन, चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रदेश

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

पार्टीको निर्देशन विपरीत मतदान गर्ने चार सांसदको मुद्दा पूर्ण इजलासमा

लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...

बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...

राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी

कर्णाली — फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति ...

असार ८ गतेदेखि जोरविजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ ...

उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चित

सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...

बाढी पीडितका लागि पठाइयो राहत सामग्री

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा ...

निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि, मर्कामा ठेकेदारहरु

डडेल्धुरा —कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा ...

सरकारले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आज शनिवार नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिको आयोजनामा बागमती ...