३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान ★   सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली ★   रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा ★   हेलो रोबोट ! तिम्रो नाम के हो ? ★   वादी समुदायका घर–घरमा धारा, शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएपछि खुशी ★   विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव ★   स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार ★   कृषकलाई आलुको बीउ अनुदानमा वितरण ★   ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ★   रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो ★   ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार ★   ‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’ ★   प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ ★   पर्यटनमन्त्री पाण्डेद्वारा काङ्ग्रेस अनुशासन समितिमा उजुरी ★   सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार ★   दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुनेछः उपप्रधानमन्त्री सिंह ★   विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास ★   कूटनीतिक सम्बन्ध बलियो बनाउन ‘कन्सर्ट’ आयोजना गरिँदै ★   रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

प्रदेश

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग ...

प्रतिबन्ध लगाएको एक वर्षपछि खुल्यो पाम आयलको आयात

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...

माछा मार्न गएका एक जना नदीमा डुबेर बेपत्ता

धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर ...

सत्तारुढ एमालेभित्रै असन्तुष्टि पैदा भएपछि रोकिएको बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ एमालेभित्रै मतभेदपछि बजेट बाँडफाँडबारे अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल ...

सञ्चारकर्मीका लागि सञ्चार शिविरको आयोजना

सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेको हो । प्रेस ...

मकवानपुरको मनहरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु एक जना गम्भीर घाइते

मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ज्यामिरेमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...

बजेटमाथिको छलफलमा विवाद भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगित

जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...