०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

प्रदेश

बागमती प्रदेशसभाका सदस्यहरुले दिए स्पष्टीकरण

मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका ...

डोरमणिले बादललाई मत दिएको प्रमाण के छ ? नेता शाक्य

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य तथा सांसद् अष्टलक्ष्मी शाक्यले आक्रोश व्यक्त गर्नुभएको छ । नेता शाक्यले हिजो आफु निकट १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेपछि आक्रोश व्यक्त गर्नु ...

गृहमन्त्री बादललाई हराउँदै डा.खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

हेटौंडा– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्यको लागि भएको उप–निर्वाचनमा पराजित हुनुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएको बाग्मती प्रदेश राष्ट्रियसभा उप–निर्वाचनमा आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गठबन्धनका ...

स्थानीय तहमा बादलभन्दा खिमलाल २५ मतले अग्रस्थानमा

काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम मिडवेस्ट युनिभर्सिटी राखियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ...

राष्ट्रियसभा उप–निर्वाचन सुरु, एमालेका दुवै पक्षबीच प्रतिस्पर्धा

काठमाडौ – बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदको मतदान सुरु हुने क्रममा छ । मकवानपुरको हेटौंडा नगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमा मतदाताले मत हाल्ने काम सुरुभएको छ । तोकिएको छ ...