०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

प्रदेश

मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख दिने

रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी ...

प्रदेशसभा बैठकको मिति परिवर्तन

फाइल तस्वीर विराटनगर – प्रदेश नं एक प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज दिउँसो १ बजेका ...

बागमती प्रदेशमा नेकपा(एस)का नेता पाण्डे मुख्यमन्त्री बन्दै

मुख्यमन्त्रीका उम्मेदवार राजेन्द्र पाण्डे, फाइल तस्वीर ।हेटौंडा– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छिट्टै विश्वासको मत लिने हुनुभएको छ । आज आइतबारदेखि सुरु हुनलागेको बागमती प्रदेशसभाको नवौं अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ...

स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जना पक्राउ

जनकपुरधाम – महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ ...

भन्सार छल्न व्यवसायी र सरकारी कर्मचारीको आपसी समझदारी

फाइल तस्वीरवीरगञ्ज– मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम ...

प्रदेश एकको अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं – प्रदेश एक सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ...

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...

विवाह गर्ने बहानमा भारत लगी बेच्न खोज्ने भारतीय युवक पक्राउ

साङ्केतिक तस्बिरवीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ ...

काङ्ग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

कर्णाली – नेपाली काङ्ग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए । विजयी ...

सवारीसाधनको भाडा २३ प्रतिशतले वृद्धि

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...