०५ असोज २०८१, शनिबार
भर्खरै
★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

प्रदेश

६ दिनपछि वेपत्ता अस्विन मृत अवस्थामा फेला

प्रतीकात्मक तस्वीर काठमाडौं — खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई हिजो सोही गाउँपालिकाको आँपटार ...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्धारा मन्त्रिमण्डल विस्तार

फाईल तस्वीरजनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गर्नुभएको हो । एकीकृत समाजवादी प्रदेश ...

मोटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं —सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद ...

प्रतिनिधि चयनको मतगणनामा काङ्ग्रेसी कार्यकर्ताबीच कुटाकुट, पाँच घाइते

फाइल तस्वीर ।बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना ...

दाङका विभिन्न स्थानमा कृषि जोन कार्यक्रम लागू

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान धेरै उत्साहित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम ...

बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

साङ्केतिक फाइल तस्वीर ।खलङ्गा– दाङको घोराहीबाट रोल्पाको थवाङको लागि हिंडेको बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ...

विद्यालयभवन भाँसिएपछि खेतमै पठनपाठन

प्रतीकात्मक तस्वीरबझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ...

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

कारागारमा एकजनाले गरे आत्महत्या

प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...

मुख्यमन्त्री राईले पाए विश्वासको मत, विपक्षमा २९ मत खस्यो

फाइल तस्वीर ।विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम ...