०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

प्रदेश

एमालेको विरोधले बजेट अधिवेशन अवरुद्ध

फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...

कोरोना भाइरसको महामारीले थलिएको बन्दीपुरको पर्यटन व्यवसायले गतिलिंदै

फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...

सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानदिंदै मेलम्ची खानेपानीको मूल ढोका बन्द

फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...

अवैध लागूऔषध सहित दुईजना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...

पोखरा विमानस्थलमा उडान अवरुद्ध

पोखरा विमानस्थल । फाइल तस्वीरकास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् । पोखरा विमानस्थलका प्रवक्ता ...

सिमेन्ट बोकेर सोलुतर्फ जाँदै गरेको ट्रक दुर्घटना, चारको मृत्यु

साङ्केतिक तस्वीर ।काठमाडौं – ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गए राति उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भन्नेस्थानमा ट्रक पल्टिँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ ...

विमान दुर्घटना : मृत्यकहरुको शव सङ्कलन गर्ने कार्य जारी, सङ्कलित शव काठमाडौं ल्याइने

पोखरा— आज बिहानमात्र क्षतविक्षत अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनाको शव सङ्कलन गर्ने कार्य भएको छ । ती मध्ये १४ जनाको सब सङ्कलन भै सकेको छ । जहाजमा यात्रा गरेका सबै यात्रुको ...

बागमती प्रदेश प्रमुखद्वारा आज प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

फाइल तस्वीरहेटौडा– केन्द्रीय सरकारले हिजो जेठ १५ गते आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेलगतै बाग्मती प्रदेश सरकारले आज सोमबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको ...

तारा एयरको हराइरहेको विमान भेटियो, पूर्णविवरण आउन बाँकी

फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...