०७ असोज २०८१, सोमबार
भर्खरै
★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना

प्रदेश

मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...

जानकीनगरमा रहेको कल सेन्टरमा छापा, १ सय ५० भन्दाबढी युवायुवती नियन्त्रणमा

बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...

स्कारपिओको ठक्करबाट पैदल हिँडिरहेकी तीन वर्षीय बालिकाको मृत्यु

प्रतीकात्मक तस्वीर सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ...

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

दाङ – लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को ...

प्रधानमन्त्रीद्वारा नेपाल प्रेस युनियनको महाधिवेशन उद्घाटन

फाइल तस्वीरहेटौंडा – नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । युनियनको नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ...

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...

दुई जनामा देखियो डेङ्गुको सङ्क्रमण

साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...

प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बिहीबार बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश ...

विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताउनुभएको ...