२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीररौतहट – रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छन् भने आगलागीबाट लाखौँको क्षति भएको छ । दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण ...
२५ कार्तिक २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरजुम्ला – जुम्लामा बसको ठक्करबाट एक जना बच्चाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो । तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे ...
२५ कार्तिक २०७९, शुक्रबार
झापा – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली ...
२४ कार्तिक २०७९, बिहिबार
बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ...
२४ कार्तिक २०७९, बिहिबार
गोरखा – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको छिट्छिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ ...
२४ कार्तिक २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ । केहीदिन यता निरन्तर भूकम्प गइरहेको यस प्रदेशमा पर्ने बाजुराको खप्तड छेडे दह गाउँपालिकाको काँडाबाट केही पर पश्चिम केन्द्रविन्दु भएर भूकम्प ...
२३ कार्तिक २०७९, बुधबार
विराटनगर – प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोलि (बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्री थापाको आज बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको ...
२३ कार्तिक २०७९, बुधबार
तनहुँ – निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका ...
२३ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ ...
२३ कार्तिक २०७९, बुधबार
विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...