०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

प्रदेश

५६ प्रतिशत मत खसेको धादिङमा १२ बजेबाट मतगणना सुरु गर्ने तयारी

धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो । रुवीभ्याली गाउँपालिकाको ...

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...

बाजुरामा झडपः एक जनाको मृत्यु, केही व्यक्ति घाइते

साङ्केतिक तस्वीर बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकामा राजनीतिक दलका कार्यकताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिनेक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का करिब २८ ...

रसुवा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान, साढे ३ बजेसम्म ६४ प्रतिशत मत खस्यो

साङ्केतिक तस्वीर रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार ४५९ मतदातामध्ये ...

मतदान हुँदैगर्दा मतपेटीकामा आगजनी

आगजनी, साङ्केतिक तस्वीर बाजुरा – बाजुरा जिल्लाको मतदान केन्द्रमा आक्रमण गरी मतपेटिकामै आगजनी गरिएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो । प्रहरीले ...

मनाङ जिल्लामा ५१ प्रतिशत मतदाताद्वारा मतदान

तस्वीर रासस मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत ...

रामेछापमा दुई युवकमाथि साङ्घातिक आक्रमण, घाइतेको अवस्था गम्भीर

साङ्केतिक तस्वीर रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष ...

एमाले–माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...

सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसुर्खेत – कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको ...

मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन कर्मचारी घाइते

जुम्ला – जुम्लामा कर्मचारी बोकेर मतदान केन्द्रतिर जादै गरेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते भएकालाई ...