०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

प्रदेश

बाढीले अटोक्सिा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

फाइल तस्वीरदाङ, साउन १९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाएको हो । ...

डेढसाता अघि नियुक्त भएका मन्त्रीहरुले पाए मन्त्रालयको जिम्मेवारी, काङ्ग्रेस भित्रको किचलो कायमै

फाइल तस्वीरदाङ, साउन १८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुलाई १० दिनपछि जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री चेतनारायण आर्चायको नेतृत्वमा गठन भएको सरकारका आठ जना विनाविभागीय मन्त्रीहरुलाई आज ...

अल्मतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने

फाइल तस्वीरधनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने हुनुभएको छ । आज शुक्रबार दिउँसो ४ बजेका लागि विश्वासको मत लिने कार्यसूची रहेता पनि मुख्यमन्त्री सोडारीले प्रदेशसभाको बैठकलाई सम्बोधन ...

प्रदेश प्रमुख जोशीद्वारा कार्यभार ग्रहण

कर्णाली, साउन १८ गते । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष ...

न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट

बागमती, साउन १८ गते । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता ...

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

सिमकोट, साउन १८ गते । सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गर्नुभएको छ । सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र ...

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ, साउन १८ गते । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन ...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम, साउन १८ गते । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको ...

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

दमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक ...

पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम प्रदान

फाइल तस्वीरदमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको ...