१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ ...
१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भएकी ...
०९ मङि्सर २०७९, शुक्रबार
मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ...
०९ मङि्सर २०७९, शुक्रबार
महोत्तरी– महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ ...
०९ मङि्सर २०७९, शुक्रबार
मान्मा – कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई ६ हजार बढी मतान्तरले पराजित गरेका हुन् । कालीकोटमा खसेको कुल ४६ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
दिलेन्द्रप्रसाद बडु, फाइल तस्वीर दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडु निर्वाचित हुनुभएको छ । दार्चुला जिल्लामा नेपाली काङगे्रसले २३ वर्षपछि चुनाव जितेको हो । नेपाली काङ्ग्रेसले २३ वर्ष अघि २०५६ सालमा ...
०९ मङि्सर २०७९, शुक्रबार
कैलाली – कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण कुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ...
०९ मङि्सर २०७९, शुक्रबार
महोत्तरी– महोत्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् । भण्डारीले २५ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
पोखरा – कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका ...
०९ मङि्सर २०७९, शुक्रबार
रूपन्देही – निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको ...