०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षक बढुवाको नामावली प्रकाशित (नामावली सहित)

धनगढी – शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको ...

झै– झगडाले उत्पन्न विवादका कारण हँसिया प्रहारबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झै– झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई ...

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका ...

१९औं सामूहिक खेलकुद महोत्सव आजदेखि सुरु, भलिबल राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीद्वारा उद्घाटन

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव आज मङ्गलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक ...

टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...

पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको ...

लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात दाङ लगियो

सामान बोक्न प्रयोग भएका सवारी साधन । बुटवल – स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ । रातिको ...

अब २० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने

प्रतिकात्मक तस्वीरमान्मा – कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको साझा अभियान ...

पोष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन

बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...