१३ पुष २०७९, बुधबार
फाइल तस्वीर हेटौंडा – नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुर सिंह लामा विजयी हुनुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले अर्काप्रतिस्पर्धी मकवानपुर निर्वाचन ...
१३ पुष २०७९, बुधबार
गण्डकी — गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्ररदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल पर्वतको प्रदेशसभा९ख० बाट ...
१३ पुष २०७९, बुधबार
जनकपुरधाम— कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु नेपालमा ...
१३ पुष २०७९, बुधबार
प्रतिकात्मक तस्वीरधनुषा — आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको ...
१२ पुष २०७९, मङ्गलबार
सर्लाही – जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन ...
१२ पुष २०७९, मङ्गलबार
पोखरा — दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि ...
१२ पुष २०७९, मङ्गलबार
जनकपुरधाम – मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर कास्की — पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् ...
१२ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरदमौंली — तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत् जिल्ला तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । एक घरः एक ...