१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

प्रदेश

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा लुम्बिनीबाट ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै

लुम्बिनी, चैत ६ गते । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ ...

त्रिभुवन आर्मी क्लब मधेश प्रदेशसँग तीन विकेटले पराजित

दाङ, चैत ६ गते । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब मधेश प्रदेशसँग तीन विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो । लमहीस्थित देउखुरी क्रिकेट ...

‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’: मुख्यमन्त्री कार्की

सुनसरी, चैत ६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नमूना माध्यमिक विद्यालयको रूपमा विस्थापित सामुदायिक पब्लिक हाईस्कुल हरेक क्षेत्रहरूमा अग्रणी स्थानमा रहेको बताउनुभएको छ । धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाईस्कुलको ७८औँ वार्षिक उत्सव ...

‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

सुदूरपश्चिम, चैत ६ गते । कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ...

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

पर्वत, चैत ६ गते । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको ...

बजेट अभावले अस्पताल सञ्चालनमा ढिलाइ

कैलाली, चैत ६ गते । कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्या अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालको सम्पूर्ण भौतिक संरचना निर्माणकार्य सम्पन्न भए पनि बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो । विसं २०८१ असार मसान्तसम्म ...

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

सुर्खेत, चैत ६ गते । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते ...

कटहरका रुख सुक्न थालेपछि आम्दानीमा असर, किसान चिन्तित

काभ्रेपलाञ्चोक, चैत ६ गते । कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित देउपुर नगरपालिकाको मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । ...

पाँच करोड ५० लाखको लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ, चैत ६ गते । बागलुङमा पाँच करोड ५० लाख रुपैयाँको लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ...

यातायात कार्यालय पाँच रोपनी जग्गा दान

जग्गा दान गरिएको तस्वीरतनहुँ, चैत ६ गते । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको ...