२३ चैत २०७९, बिहिबार
हुलाकी सडकका फाइल तस्वीरमहेन्द्रनगर — तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कार्य छ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् । कञ्चनपुरमा कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको ...
२२ चैत २०७९, बुधबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित उक्त विश्वविद्यालयको निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ ...
२२ चैत २०७९, बुधबार
भादगाउँ — मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो ...
२१ चैत २०७९, मङ्गलबार
फाइल तस्वरीधनगढी — मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा अन्य विषयमा समझदारी बन्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो । ...
२१ चैत २०७९, मङ्गलबार
लोपोन्मुख व्यावसायिक, तस्वीरपाल्पा – उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब ...
२१ चैत २०७९, मङ्गलबार
कास्की — पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका ...
२१ चैत २०७९, मङ्गलबार
मोटर गुड्ने पक्कीपुल, फाइल तस्वीरपर्वत— उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ ...
२१ चैत २०७९, मङ्गलबार
वीरगञ्ज —मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ...
२१ चैत २०७९, मङ्गलबार
दमौली — तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः ...
२१ चैत २०७९, मङ्गलबार
दिक्तेल — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने ...