१२ असोज २०८१, शनिबार
भर्खरै
★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

प्रदेश

विश्वासको मत पाउन नसक्दा गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...

सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

बैतडी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने ...

कर्णालीमा काङ्ग्रेसको प्रमुख सचेतकमा विष्ट चयन

सुर्खेत — नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्व ...

तीन मन्त्रीको नाम सिफारिस गरेपछि कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

सुर्खेत— कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ...

आगामी शनिबार विश्वासको मत लिदैं मुख्यमन्त्री अधिकारी

कास्की — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने विषयलाई प्रदेशसभा ...

स्थानीय तहबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु

दमौली — तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट ...

चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरगोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । आज बुधबार गोरखा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उत्तरी गोरखाको चुमनुव्री ...

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

फाइल तस्वीरकिमाथाङ्का — कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत् जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता यही वैशाख १५ देखि ...

कर्णाली प्रदेशमा आज सरकार विस्तार हुँदै, काङ्ग्रेसका तीन मन्त्रीले शपथ लिने

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काङ्ग्रेसका तीन जना मन्त्रीहरु सरकारमा सामेल हुन लागेका हुन् । काङ्ग्रेस प्रदेश संसदीय दलले मन्त्री हुने ...

बर्दघाट सुस्तापूर्व वन क्षेत्रमा ५३ स्थानमा डढेलो

फाइल तस्वीरनवलपरासी —नवलपुरको बर्दघाट सुस्तापूर्व वन क्षेत्रमा गत चैतमा मात्रै ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ...