१९ कार्तिक २०८१, सोमबार
पर्यटकीय स्थल कास्की, कात्तिक १९ गते । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरतनहुँ, कात्तिक १८ गते । तनहुँ जिल्लामा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्र बनेता पनि लिन नआएका कारण जिल्ला प्रशासन कार्यालयमा ति परिचयपत्र थन्किएका हुन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर ...
१८ कार्तिक २०८१, आइतबार
सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरः कोदोखेती । जुम्ला, कात्तिक १८ गते । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ ...
१८ कार्तिक २०८१, आइतबार
फाइल तस्वीर महोत्तरी, कात्तिक १८ गते । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले ...
१८ कार्तिक २०८१, आइतबार
देउसी भैलो खेल्दैगरेको तस्वीर पर्वत, कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको ...
१७ कार्तिक २०८१, शनिबार
तस्वीरमा जुम्लाको तिला स्थित नदै गुफा ।जुम्ला, कात्तिक १७ गते । जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास ...
१६ कार्तिक २०८१, शुक्रबार
कञ्चनपुर, कात्तिक १६ गते । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम ...
१६ कार्तिक २०८१, शुक्रबार
जुम्ला, कात्तिक १६ गते । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० ...
१६ कार्तिक २०८१, शुक्रबार
म्याग्दी, कात्तिक १६ गते । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको ...