१४ असोज २०८१, सोमबार
भर्खरै
★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

प्रदेश

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

फाइल तस्वीरगण्डकी — पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो ...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ । आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । ...

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

कास्की — पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।प्राविधिक समितिका संयोजक ...

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी — पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा ...

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

फाइल तस्वीरहेटौँडा — बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभएको छ । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश ...

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

फाइल तस्वीरकाठमाडौँ— नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा ...

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

फाइल तस्वीरगण्डकी — ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, ...

कोशी प्रदेशमा सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो

खोटाङ — कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी ...

संविधानमा जनताका हकअधिकार समेटिएको छ : मुख्यमन्त्री कार्की

फाइल तस्वीरमोरङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ ...

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

तस्वीर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेम्याग्दी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना ...