१४ असोज २०८१, सोमबार
भर्खरै
★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

प्रदेश

जाजरकोटको रामिडाँडामा ५ दशमलव ८ रेक्टरको परकम्प

भेरीगङ्गा — जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । ...

बन्दुकको आडमा ५० लाख बढीको लुटपाट

जलेश्वर — महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश ...

आन्तरिक पर्यटनमा आशा जगाउँदै पूर्वी नेपालमा पोखराको प्रवद्र्धन सम्पन्न

फाइल तस्वीरगण्डकी — होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुुरु गरिएको पाँच ...

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

जाजरकोट — शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । ...

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही — घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ...

विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा

गोरखा — पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि ...

खाद्यले समयमै धान खरिद गरेपछि किसानहरु उत्साहित

दोधारा चाँदनी — खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् । ...

कोशी प्रदेशसभा बैठक भोलि सोमबार बस्दै

विराटनगर — कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि बस्ने भएको छ । बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको ...

सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो

महेन्द्रनगर — जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली ...

जुम्लामा अटो दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरजुम्ला — जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र ...