०९ पुष २०८०, सोमबार
गण्डकी — पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको ...
०९ पुष २०८०, सोमबार
चितवन — बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् । यी अस्पतालमा ...
०९ पुष २०८०, सोमबार
भोजपुर — बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । ...
०९ पुष २०८०, सोमबार
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं ...
०९ पुष २०८०, सोमबार
गलकोट — आज आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने ...
०९ पुष २०८०, सोमबार
पोखरा — वि.सं. २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको सालिक पोखराको वीरेन्द्र चोकमा मध्यराति पुनः ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर ८ फिट अग्लो सालिक ठड्याइएको हो । पोखरा–१०, ...
०९ पुष २०८०, सोमबार
गण्डकी — गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । ...
०८ पुष २०८०, आइतबार
दमौली — तनहुँमा निर्माण गर्न लागिएको १ सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् ...
०८ पुष २०८०, आइतबार
महेन्द्रनगर — डडेल्धुराको भित्रिमधेशअन्तर्गत पर्ने परशुराम नगरपालिका–७ साँदनीका स्थानीय महाकाली करिडोरको ट्र्याक खुलेपछि खुसी भएका छन् । नगरपालिकाको विकट क्षेत्र साँदनी, चन्दनी र कटाल हुँदै महाकाली करिडोर निर्माणले गति लिएपछि यहाँका स्थानीय खुसी भएका हुन् ...
०८ पुष २०८०, आइतबार
सिरहा — धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० ...