२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

प्रदेश

प्रदेश–२ मा जसपा नेतृत्वमा गठबन्धनको सरकार बन्दै

जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र ...

निषेधाज्ञा केही खुकुलो पारिएको भ्रमले राजधानीका सडकमा निजी सवारी साधनको लर्को

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, व्यवसायिक गतिविधि आंशिक सुरु

काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेअनुसार आजदेखि काठमाडौं उपत्यकामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) नौ बजेसम्म ...

खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी ’आत्मघाती’ कदमः मुख्यमन्त्री राउत

जनकपुरधाम – सङ्घीय सरकारले बजेटमा समावेश गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा घटाउने नीतिलाई प्रदेश नम्बर–२ सरकारले ’आत्मघाती’ भनेको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उक्त नीतिले ...

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पदमुक्त

पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...

कामचलाउ सरकार र थरुहटबीच ६ बुँदे सहमति

कैलाली — टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका धचौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ताको पहल गर्ने सरकारी प्रतिबद्धतापछि सरकारद्वारा गठित वार्ता टोली र थारू कल्याणकारिणी सभा/थरुहट थारूवान संयुक्त संघर्ष ...