१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै ★   होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग ★   उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित ★   कुटपिटबाट एक जनाको मृत्यु ★   बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने

प्रदेश

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

फाइल तस्वीर खोटाङ, भदौ १ गते । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो । ...

उज्यालो पर्खिरहेको निसेलढोर

तस्वीरमाअहिलेसम्म विद्युतको पहुँच नपुगेको निसेलढोर । ...

हात्तीमैत्री बन्यो बाहुनडाँगी

फाइल तस्वीरझापा, साउन ३२ गते । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को ...

विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति

नवलपरासी, साउन ३२ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति ...

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

म्याग्दी, साउन ३२ गते । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय ...

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

दमौली, साउन ३२ गते । जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी ...

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी, साउन ३१ गते । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, ...

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

तस्वीरमा मनाङका मौलिकता घर भएको बस्तीमनाङ, साउन ३१ गते । “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ ...

टीकापुर अस्पतालमै सर्जरी सेवाः बिरामीलाई राहत

बिरामीको सर्जनी गर्दै चिकित्सकहरु ।टीकापुर, साउन ३१ गते । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ ...

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

तस्वीरमा ट्रस प्रविधिबाट निर्माण गरिएको पुलम्याग्दी, साउन ३१ गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक ...