३० बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु ★   प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने ★   ‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ ★   प्रतिनिधिसभा बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प ★   शताब्दीपुरुष जोशीको सालिक अनावरण ★   बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण ★   विदेश पलायन रोज्ने कि देशमै केही गर्ने ? ★   सुनको मूल्य तोलामा दुई हजारले घट्यो, कति छ बजारभाउ ? ★   दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित ★   रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग ★   ‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’: सांसद बर्तौला ★   सगरमाथा संवादको तयारी अन्तिम चरणमा ★   सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ ★   ‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ ★   नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति ★   पूर्वाधार विकाससहित दुई वटा संसदीय समितिको बैठक बस्दै ★   पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने ★   लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने

प्रदेश

कैलालीमा मात्रै आज ९ जना सङ्क्रमितको मृत्यु

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया ...

बागमती प्रदेशमा कोरोना भाइरसबाट सङक्रमितको दर ३१ दशमलव ८० प्रतिशत

हेटौंडा– कोनोरा महामारी बढेसँगै बागमती प्रदेशमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तिब्र रुपमा बढेर ३६ हजार नाघेको छ । यसले बागमती र विशेष गरी काठमाडौं उपत्यका महासङ्कटमा झेलिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ...

सत्तारुढ एमाले अन्योलमा, राष्ट्रियसभा उप–चुनावको मनोनयन आज

काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल ...

गाउँ छिरेकाहरू नै सङ्क्रमित

राससओखलढुङ्गा– ओखलढुङ्गाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमितहरु भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ...

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । ...

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको ...

मुख्यमन्त्रीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ । मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली ...