०२ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः राष्ट्रपति ट्रम्प ★   स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल ★   बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण ★   निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव ★   सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस ★   नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान ★   जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड ★   विमानस्थलबाट गाँजासहित एक जना पक्राउ ★   सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति ★   पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयारः राष्ट्रपति ट्रम्पका विशेष दूत केलोग ★   बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा ★   मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना ★   सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा ★   सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना ★   महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छः सांसद हसिना खान ★   बिमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान ★   चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ ★   ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण ★   बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

प्रदेश

अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई

काठमाडौं — प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन ...

पर्यटन जागरणका लागि घरवास सचेतना

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना ...

नगरपालिकाहरूले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाहरूले वैज्ञानिक मापदण्डका आधारमा आवधिक योजना तर्जुमा गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज यहाँ आयोजित ‘ऋण लगानीमा पूर्वाधार/समृद्ध नेपालको आधार’ नाराका साथ नगरपालिका वित्त ...

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका ...

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश ...

मुख्यमन्त्री राईको पद जोगियो

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि सहमत भएको छ । नेकपाको नेपाल पक्ष सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद पनि ...

मोबाइल पड्किँदा एक किशोरीको मृत्यु

काठमाडौं – चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका –१ की ...

चिकित्सा शिक्षा पढ्न कर्णालीमा निम्तो

काठमाडौं – एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ । काठमाडौंको आँखाले ...

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

७८३ घरधुरीमा पानीको धारा जडान

जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा ...