०९ साउन २०७८, शनिबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...
०८ साउन २०७८, शुक्रबार
नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर ...
०८ साउन २०७८, शुक्रबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ ...
०७ साउन २०७८, बिहिबार
झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित मकवानपुरमा ट्रक चालक पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...
०५ साउन २०७८, मङ्गलबार
झापा – मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन ...
०५ साउन २०७८, मङ्गलबार
विराटनगर – विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को ४ प २३१६ नम्बरको मोटरसाइकलमा मृत ...
०२ साउन २०७८, शनिबार
जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...
०१ साउन २०७८, शुक्रबार
लुम्बिनी – लुम्बिनी प्रदेशसभामा अधिवेशन अन्त्य गरिएको छ । बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति ...