०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

प्रदेश

६ दिनपछि वेपत्ता अस्विन मृत अवस्थामा फेला

प्रतीकात्मक तस्वीर काठमाडौं — खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई हिजो सोही गाउँपालिकाको आँपटार ...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्धारा मन्त्रिमण्डल विस्तार

फाईल तस्वीरजनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गर्नुभएको हो । एकीकृत समाजवादी प्रदेश ...

मोटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं —सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद ...

प्रतिनिधि चयनको मतगणनामा काङ्ग्रेसी कार्यकर्ताबीच कुटाकुट, पाँच घाइते

फाइल तस्वीर ।बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना ...

दाङका विभिन्न स्थानमा कृषि जोन कार्यक्रम लागू

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान धेरै उत्साहित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम ...

बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

साङ्केतिक फाइल तस्वीर ।खलङ्गा– दाङको घोराहीबाट रोल्पाको थवाङको लागि हिंडेको बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ...

विद्यालयभवन भाँसिएपछि खेतमै पठनपाठन

प्रतीकात्मक तस्वीरबझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ...

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

कारागारमा एकजनाले गरे आत्महत्या

प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...

मुख्यमन्त्री राईले पाए विश्वासको मत, विपक्षमा २९ मत खस्यो

फाइल तस्वीर ।विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम ...