२८ मङि्सर २०७८, मङ्गलबार
पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...
२७ मङि्सर २०७८, सोमबार
काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...
२६ मङि्सर २०७८, आइतबार
म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...
२६ मङि्सर २०७८, आइतबार
साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...
२६ मङि्सर २०७८, आइतबार
साङ्केतिक तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु हुनुको साथै आठ जना गम्भीर घाइत भएको प्रहरीले जनाएको छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको ...
२४ मङि्सर २०७८, शुक्रबार
पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा ...
२४ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपश्चिम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सतर्कताका ...