२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आसन्न उपनिर्वाचनः कनकाई–६ मा उम्मेदवार चयन ★   मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति ★   छ लाख नगदसहित १३ जना पक्राउ ★   आसन्न उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक ★   लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालनमा ल्याउन स्थानीयको माग ★   महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार ★   प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक पक्राउ ★   रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा ★   प्रदेशसभा सदस्य गौचनको ६३ वर्षको उमेरमा निधन ★   पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सम्पन्न ★   सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध ★   आजको मौसमः देशको अधिकांश भागको मौसम सफा रहने ★   धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो ★   पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल ★   सुरक्षण कोष र लघुवित्त संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर ★   उपकरण मर्मतमा ढिलाई हुदाँ सिमेन्ट उत्पादनको काम ठप्प ★   पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने ★   उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो ★   पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग ★   दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती, फैलियो त्रास

प्रदेश

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

कैलालीमा मात्रै आज ९ जना सङ्क्रमितको मृत्यु

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया ...

बागमती प्रदेशमा कोरोना भाइरसबाट सङक्रमितको दर ३१ दशमलव ८० प्रतिशत

हेटौंडा– कोनोरा महामारी बढेसँगै बागमती प्रदेशमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तिब्र रुपमा बढेर ३६ हजार नाघेको छ । यसले बागमती र विशेष गरी काठमाडौं उपत्यका महासङ्कटमा झेलिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ...

सत्तारुढ एमाले अन्योलमा, राष्ट्रियसभा उप–चुनावको मनोनयन आज

काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल ...

गाउँ छिरेकाहरू नै सङ्क्रमित

राससओखलढुङ्गा– ओखलढुङ्गाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमितहरु भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ...

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । ...