०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

प्रदेश

कोभिडका बिरामीले भरियो भरतपुर अस्पताल

चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...

भोलिदेखि तीनवटा खोप केन्द्रबाट लगाइँदैछ यी नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप

ललितपुर – ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने ...

कम्युनिस्ट पार्टीहरुद्वारा नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतीय शासकको षड्यन्त्रबारे छानविनको माग

काठमाडौं – दार्चुला घटनाको बारेमा चार कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महाचिव मोहन वैद्य ’किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक ...

गएराति मेलम्चीमा आएको बाढीका कारण केही घरमा क्षति, प्रहरी चौकी नै विस्थापित

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताए अनुसार, लेदो माटोसहितको बाढीले केही घरमा ...

दुई लाख ८० हजार रुपैयाँ नगदसहित ९ जुवाडे पक्राउ

वीरगञ्ज– होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८० हजार रुपैयाँ नगदसहित रौतहटको एक होटलबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ...

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका एक वृद्धको मृत्यु

टीकापुर – कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ...

महोत्तरीमा सर्पको बिगबिगी, दैनिक आठ–दश जना उपचार गर्न आउने अस्पतालको भनाइ

फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...

दुई सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

झापा – बिर्तामोडको एउटा होटलमा २ सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो ...

जसपाका तीन सांसद् पदमुक्त

लुम्बिनी – लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका तीन सांसद् पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद् पदमुक्त भएको उल्लेख छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर ...

एक चौथाइ विकास बजेट एक महिनामै खर्च

तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...