०६ भदौ २०७८, आइतबार
सिमरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे ...
०६ भदौ २०७८, आइतबार
राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताउनुभएको छ । पार्टी विभाजनपछि हिजो नेकपा एकीकृत समाजवादी पार्टीको युवा सङ्गठन धादिङको प्रथम विस्तारित ...
०४ भदौ २०७८, शुक्रबार
कञ्चनपुर – विगत लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताउनुभएको छ । कर्णाली प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा उच्च रहेको भन्दै उहाँले कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने हुँदा त्यसतर्फ ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले बागमती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सत्ता गठबन्धनले हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...