०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

प्रदेश

सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा सोडारी चयन

धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन हुनुभएको छ । आज एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उहाँलाई सर्वसम्मत चयन ...

केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

तनहुँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले ...

जसपाका विना विभागीय दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बुटवल – लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार ...

देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाए : एमाले उपाध्यक्ष रावल

धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउनुभएको छ । उहाँले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनुभएको छ । पार्टी विभाजनपछि ...

सिके राउत नेतृत्वको कार्यकारिणी समितिको बैठक जनकपुरमा, केन्द्रीय समितिको विस्तारित बैठकमा भातृ सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने

सिके राउत, फाइल तस्वीर जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन ...

गण्डकी प्रदेशमा गुरुङको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) कमिटी गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...

एमाले अध्यक्ष ओली झापा जाँदै, विर्तामोडमा कार्यकर्तालाई सम्बोधन गर्ने

फाइल तस्वीर: एमाले अध्यक्ष केपी शर्मा ओली । विर्तामोड – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज जाँदै हुनुहुन्छ । अध्यक्ष ओली पार्टी विभाजन पछि आज पहिलो ...

बालिका बेचेको आरोपमा एक महिला पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । वि.सं ...

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...

बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई

मकवानपुर – नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले ...