०७ असोज २०८१, सोमबार
भर्खरै
★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

प्रदेश

माओवादीका दुई मन्त्रीको शपथ आज

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो । ...

नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँबाट खेलाडी छनोट

फाइल तस्वीर तनहुँ – गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ...

माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत – कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ...

प्रतिनिधिसभा निर्वाचन: इलाम–१ बाट सम्मानित नेता खनाल सिफारिस

फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

बाग्लुङ – कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ...

फुल्लेढुङ्गामा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु, एक बालक घाइते

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् ...

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार तय हुन्छ : सांसद श्रेष्ठ

फाइल तस्वीर तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ ...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...

नगरको खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...

चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा र दुई गाई मरे

मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...