०८ मङि्सर २०७९, बिहिबार
रुपन्देही – रुपन्देही–५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय दुई मतले पराजित गरेका हुन् । यहि मङ्सिर ४ गते आइबार सम्पन्न प्रतिनिधिसभा तथा ...
०८ मङि्सर २०७९, बिहिबार
फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका ...
०८ मङि्सर २०७९, बिहिबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुबोधले नेकपा एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजित ...
०८ मङि्सर २०७९, बिहिबार
डोटी– डोटीबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् । उनी नेकपा एमालेकी गौरीकुमारी ओलीसँगको प्रतिस्पर्धामा ४ हजार २ सय ६ मतान्तरले विजयी भएका हुन् । आलेले २७ हजार २ सय १० ...
०८ मङि्सर २०७९, बिहिबार
भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् । उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले ...
०८ मङि्सर २०७९, बिहिबार
पोखरा– कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ...
०८ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर पोखरा – लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई ३ हजार १ सय ८८ मतान्तर पराजित गर्दै पृथ्वीसुब्बा गुरुङ निर्वाचित ...
०८ मङि्सर २०७९, बिहिबार
देवराज घिमिरे, फाइल तस्वीर झापा – मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेले स्वतन्त्र उम्मेदवार ...
०७ मङि्सर २०७९, बुधबार
जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको ...
०७ मङि्सर २०७९, बुधबार
रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका ...