०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

प्रदेश

इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न, घरघरमा खानेपानी धारा

फाइल तस्वीरगण्डकी — लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल एक करोड १९ लाख ३२ हजार आठ सय रुयैयाँको लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै ...

सांसद् चौधरी जेल चलान

फाइल तस्वीरअत्तरिया — प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद ...

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

फाइल तस्वीरधरान — इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । नगर विकास कोषसँग सम्झौता भएसँगै इटहरी उपमहानगरपालिकामा बसपार्क निर्माण हुने भएको हो । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग ...

बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

साङ्केतिक तस्वीरदमौली — नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा ...

धनगढीका व्यस्त सडकमा सवारी पार्किङ निषेध

धनगढी — धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ...

लुम्बिनी प्रदेशसभाको पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने

फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले लुम्बिनी प्रदेश सभा नियमावली, ...

कुसुन्डा भाषाको संरक्षण अभियान चौंथो चरणमा

फाइल तस्वीरदाङ — भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ ...

गण्डकी प्रदेशसभा : आजको बैठकमा यी दुई अध्यादेश स्वीकृत

फाइल तस्वीर गण्डकी– गण्डकी प्रदेशसभा बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय ...

सवारी दुर्घटना: छ महिनाको अवधिमा २५ जनाले ज्यान गुमाए

फाइल तस्वीरदाङ — गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी ...

आगजनी मुद्दाका अभियुक्त सांसद् चौधरी पक्राउ

फाइल तस्वीरकाठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो पक्राउ गरेको हो । सांसद चौधरी गिरफ्तार ...