१० असोज २०८१, बिहिबार
भर्खरै
★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक ★   देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुग्यो ★   जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट ★   पानी सङ्कलन गरेर रिचार्ज गर्ने पोखरी निर्माण गरिंदै

प्रदेश

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै

फाइल तस्वीरझापा — झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाद्वारा सञ्चालन गरिएको उक्त एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ...

नेपालगञ्जमा पहिलोपटक हिमालयन विज्ञान मेलाको आयोजना

फाइल तस्वीर नेपालगञ्ज — सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको छ । मन्त्री शर्माले आज मङ्गलबार एक समारोहबीच नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको ...

कोइलाको अभावले सिमेन्ट उत्पादन बन्द

फाइल तस्वीरबागमती — सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ ...

आजदेखि सवारी अनुमतिपत्रको परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू

फाइल तस्वीर हेटौंडा — बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास ...

दाताको भरमा आश्रम सञ्चालन

दमौली — तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । वि.सं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण ...

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय, प्रधानमन्त्री प्रचण्डले आजै उद्घाटन गर्नुहुने

सुर्खेत — सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज जनयुद्ध दिवसका दिन गेटाको उद्घाटन गर्दै हुनुहुन्छ । सुदूरपश्चिमको कैलाली ...

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...

लुम्बिनी प्रदेशमा सरकार विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिंदै तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण ...

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

फाइल तस्वीरदेउखुरी — लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ...

मधेस प्रदेश सरकारले पनि जनयुद्ध दिवस मनाउने, भोलि सार्वजनिक बिदा दिने

फाइल तस्वीर जनकपुरधाम– मधेस प्रदेश सरकारले भोलि फागुन १ गते सोमबार जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मधेस सरकारले राजपत्रमै जनयुद्ध ...