१२ असोज २०८१, शनिबार
भर्खरै
★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की

प्रदेश

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुर — कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख ...

बर्खा नलाग्दै पहिरोको चिन्ताः छाडेर जाउँ कतै ठाउँ छैन !

तस्वीर राससबलेवा – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको ...

सिन्धुलीमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली – गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तस्वीर राससखोटाङ – खोटाङमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख ...

जिप दुर्घटना हुँदा एकैगाउँका छजनाको मृत्यु

साङ्केतिक तस्वीरबैतडी — जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मङ्गलबार राति ...

प्रदेशसभामा विधेयक र नियमावली स्वीकृत गर्ने निर्णय

फाइल तस्वीरहेटौँडा — बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेश चिट्ठा सम्बन्धमा ...

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने ...

नयाँ वर्षलाई लक्षित गरी वीरगञ्ज–रक्सौल नाका चौबीसै घण्टा खुला राख्ने निर्णय

वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने

वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय ...

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

फाइल तस्वीरधनगढी — धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका हुन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको ...