१२ असोज २०८१, शनिबार
भर्खरै
★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो

प्रदेश

सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम – पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा ...

गण्डकी प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

लेखनाथ — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश नलगाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश ...

बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

फाइल तस्वीर ढोरपाटन — बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट ...

निःशुल्क दाउरा वितरण

फाइल तस्वीरकञ्चनपुर— चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिनुहुन्छ । उहाँको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उहाँले निःशुल्करुपमा नगरपालिका क्षेत्रका ...

गठबन्धनका उम्मेदवार जिताउन प्रदेश समन्वय समिति गठन

फाइल तस्वीर काठमाडौँ — सत्ता गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभाका निर्वाचनका उम्मेदवारलाई जिताउन प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा ...

खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

फाइल तस्वीरकाठमाडौँ — युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिनुभयो । उहाँको ...

दलहरुबिच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेन

विराटनगर — नेपाली काङ्ग्रेसको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन भएको तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा बनेको गठबन्धनको सरकार मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ...

खोटाङमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

तस्वीरमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिंदै । खोटाङ — खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका ...

राष्ट्रिय भलिबल प्रतियोगिता आर्मीलाई हराउँदै गण्डकी तेस्रो

फाइल तस्वीरसुर्खेत— सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको ...

राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं ...