१४ माघ २०८०, आइतबार
फाइल तस्वीर सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट । धनगढी — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशमा विवाद उत्पन्न भएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट खगराज ...
१४ माघ २०८०, आइतबार
पर्यटकलाई घुमाउने शेषचन्द्र कञ्चनपुर — कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत ...
१४ माघ २०८०, आइतबार
तस्वीरमा निर्माणाधीन तमोर करिडोर कालोपत्र सडक । धनकुटा — पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ...
१४ माघ २०८०, आइतबार
तस्वीरमा इलामको चियाबारी इलाम — गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर ...
१३ माघ २०८०, शनिबार
इलाम — इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले ...
१३ माघ २०८०, शनिबार
भरतपुर — चितवनस्थित भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर ...
१३ माघ २०८०, शनिबार
तस्वीरमा केराको थामबाट रेसा उत्पादन गरिंदै । टीकापुर — कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ...
१२ माघ २०८०, शुक्रबार
गण्डकी — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उहाँले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै ...
१२ माघ २०८०, शुक्रबार
फाइल तस्वीरसुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशसभा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन ...
१२ माघ २०८०, शुक्रबार
फाइल तस्वीरसुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रभावकारी ढङ्गले काम गर्न यससम्बन्धी ऐनमा संशोधन विधेयक ल्याउनुपरेको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश विपद् जोखिम ...