२२ माघ २०८०, सोमबार
तस्वीरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल । लुम्बिनी — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको ...
२२ माघ २०८०, सोमबार
तस्वीरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।कास्की — गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण ...
२२ माघ २०८०, सोमबार
धनुषा — मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका ...
२२ माघ २०८०, सोमबार
गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित ...
२२ माघ २०८०, सोमबार
बेदकोट — थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका ...
२२ माघ २०८०, सोमबार
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न ...
२१ माघ २०८०, आइतबार
कर्णाली — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा छैटौँ प्रदेशसभा स्थापना दिवसका अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरमनाङ — गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरभरतपुर — स्थानीयवासीले चितवनको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका हुन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरधादिङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको नवौं जिल्ला सम्मेलनमा कार्यकर्ताहरुबीच नै दोहोरो झडप भएपछि अधिवेशन स्थगित हुन पुगेको हो । आज आइतबार बन्दसत्र ...