२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

प्रदेश

बाढीपहिरोको आउनुको कारण बुझ्न विज्ञको टोली मेलम्ची प्रस्थान

काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, ...

अविरल वर्षाका कारण बाढीले तातोपानी नाका अवरुद्ध, ६० घर जोखिममा

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै ...

सडक र सञ्चार नै विच्छेदको अवस्थामा हामीलाई कसले हेर्ने ?

हेलम्बु — अविरल वर्षासँगै आएको मेलम्ची नदिको बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । बाढीका कारण गाउँ भएको ठाउँ नै बगरमा ...

‘सञ्चारमाध्यम सम्बन्धमा बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधान प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल रहेको भन्दै काउन्सिलले विज्ञप्ति निकालेर असहमति जनाएको छ । लुम्बिनी प्रदेशको सञ्चार विधेयकमा प्रेस काउन्सिल ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प्राप्त भयो भने प्रस्तावको विपक्षमा २७ मत ...

तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

कर्णाली – कर्णाली प्रदेश सरकारमा रहेका खनाल–नेपाल समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ...

अवसरवादी दलहरुको गठबन्धनको रुपमा बनेको सरकारलाई समर्थन गर्न सक्दैनौं : गुरुङ

काठमाडौं – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि ...

एक दशकदेखि अलपत्र रहेको कमला पुल बल्ल सञ्चालनमा

सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । ...

मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभामा पेस गरियो विश्वासको मतसम्बन्धी प्रस्ताव

कास्की – गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ ...

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने ...