१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा ★   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र ★   मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित ★   सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै ★   सडक विभागद्वारा कर्णालीमा ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै स् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ★   वन श्रमिकका समस्या: न बिमा न सुरक्षा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता ★   आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने ★   कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँः बोर्ड ★   भोजपुर गोल्डकपः जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश ★   ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम ★   सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   यस्तो छ आजको मौसम पूर्वानुमान ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री

प्रदेश

मधेशको समृद्धिः चुरे संरक्षणमा सबैको चासो

महोत्तरी, माघ १५ गते । मधेशको समृद्धिका लागि चुरे संरक्षणको अपरिहार्यता भएको विज्ञहरुले औँल्याउनुभएको छ । विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले बर्दिबासमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको कार्यसूचीअनुसारको दुईदिने ‘चुरे संरक्षण र विकाससम्बन्धी ...

सीप सिकेर आयआर्जन गर्दै महिला

दाङ, माघ १५ गते । यहाँका महिला सीप सिकेर आयआर्जन गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् । अहिले यहाँ एकमहिने होजियारी ...

मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

मकवानपुर, माघ १५ गते । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको ...

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन

भोजपुर, माघ १५ गते । ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन ...

लोकतन्त्रको संस्थागत विकासमा राससको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम, माघ १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस)जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको ...

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

पाल्पा, माघ १५ गते । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ । दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा ...

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

तनहुँ, माघ १५ गते । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका ...

सुन्तला बेचेर २० लाख आम्दानी

म्याग्दी, माघ १५ गते । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय ...

विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक

कर्णाली, माघ १५ गते । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सुर्खेत वीरेन्द्रनगरमा ...

आँधीखोला पुल: सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

स्याङ्जा, माघ १५ गते । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको ...