१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने

प्रदेश

सन्दर्भ विश्व हात्ती दिवसः झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

फाइल तस्वीरचन्द्रगढी, साउन २८ गते । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाले जनाएको हो । ...

‘दिनभरी बस्तीको बास, रातभर विद्यालयको आस’

वेदकोट, साउन २७ गते । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो ...

कैलालीमा चट्याङ पर्दा दश घाइते

प्रतिकात्मक तस्वीरकैलाली, साउन २७ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, ...

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

राँझा, साउन २७ गते । जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा ...

मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा

गण्डकी, साउन २७ गते । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, ...

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

महभिरको पहिरोम्याग्दी, साउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

सडक बगेपछि आवागमन कष्टकर

बाढीले सडक बगाएपछि यसरी आवत–जावत गर्न बाध्य स्थानीयभोजपुर, साउन २७ गते । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, ...

रेसेफाँटका पहिरोपीडितलाई खाद्यान्न वितरण

तस्वीरमा धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण गरिंदै । गोरखा, साउन २७ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको ...

जिल्लामा पर्यटकहरुको आगमन बढेसँगै होटल व्यवसायमा लगानी बृद्धि

फाइल तस्वीरबागलुङ, साउन २७ गते । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ ...

बस दुर्घटना हुँदा १३ जना घाइते

दुर्घटनाको साङ्केतिक तस्वीरतनहुँ, साउन २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ...