२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ ★   होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल ★   मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन सभामुखको अपिल ★   सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ ★   होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा ★   होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल ★   ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित ★   ‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’ ★   प्रतिनिधिसभा बैठकः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस ★   प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न आग्रह ★   करेन्ट लागेर टिपरका सहचालकको मृत्यु ★   के तपाइँमा त मानसिक रोगको समस्या छैन ?

लुम्बिनी प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आज हुँदै

लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

फाइल तस्वीरकाठमाडौं – बिहीबारदेखि विधिवत रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन ...

ठेक्का प्रक्रियामा मुख्यमन्त्रीको सेटिङ भएको भन्दै एमालेद्वारा राजीनामा माग

फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...

पार्टी प्रवेश कार्यक्रम र चुनावीसभालाई सम्बोधन गर्न ओली कपिलवस्तु जाँदै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै हुनुहुन्छ । अध्यक्ष ओली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमका लागि कपिलवस्तु लान ...

माओवादी केन्द्रका अध्यक्ष रोल्पा जाँदै

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको ...

केपी ओलिको पार्टी सबै प्रदेशबाट धुलो–पिठो हुँदै गएको छः अध्यक्ष नेपाल

फाइल तस्वीरगुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सबै प्रदेशबाट धुरो–पिठो हुँदै गएको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई ...

कावासोतीमा मरेको गैंडा भेटियो, यस वर्षमात्रै ३० गैंडा मरे

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको ...

पाँच थान भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...

पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

साङ्केतिक तस्वीरतलसीपुर – दाङको तुलसीपुरस्थित एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु हुन गएको हो । दाङस्थित इलाका प्रहरी ...

स्कारपियोको ठक्करबाट एक युवकको मृत्यु

बुटवल – स्कारपियो र मोटरसाइकल एक आपसमा ठक्कर लाग्दा बुटवलमा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले ...