२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन गरिंदै ★   चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको (फागु–फोटो फिचर) ★   समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने ★   महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव ★   ‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, त्यही बारी धन कमाउने भाँडो ★   कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ ★   होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल ★   मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन सभामुखको अपिल ★   सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ ★   होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा ★   होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड

लुम्बिनी प्रदेश

कुटपिटको आरोपमा राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । राज्यमन्त्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । तुलसीपुर उपमहानगर–५ स्थित बजार नजिकैको घरमा गै ...

‘उहाँहरूलाई खुसी बनाउन सकियो भने हामीलाई आत्मसन्तुष्ट मिल्नेछ’

पाल्पा – पाल्पाको निस्दीमा सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ ...

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर बिहानबाट सुचारु

फाइल तस्वीरतम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन ...

बस खोलामा खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...

गृहमन्त्री खाँणका भाइ रामकृष्ण बने तिलोत्तमाको मेयर

फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...

भारतीय प्रधानमन्त्री लुम्बिनीमा, पाँच समझदारीपत्रमा हस्ताक्षर

फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...

स्थानीय तहको मतगणनासँगै नतिजा आउन सुरु

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...

जनताको सार्वभौमसत्ता संरक्षण गर्न गठबन्धन बनेको होः अध्यक्ष प्रचण्ड

दाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरु देश दौडाहामा छन् । यसैक्रममा सत्ता गठबन्धनका नेताहरु काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...

एमालेका उम्मेदवारलाई भोट नदिन काङ्ग्रेस सभापति देउवाको आग्रह

फाइल तस्वीरबुटवल– अर्को हप्ता हुने स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्न यतिखेर सबै ठूला दलका शीर्ष नेताहरुलाई भ्याइ–नभ्याइ भएको छ । यसैक्रममा रुपन्देहीको बुटवल पुग्नु भएका प्रधानमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई ...

...