१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी ★   ‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’ ★   भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित ★   एनपिएलः चितवनले टस जित्यो ★   हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने तयारी ★   सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान बरामद ★   स्थानीय तहको उपनिर्वाचनः नलगाडा नगरपालिकाको उपप्रमुख र ग्रामनाथ गाउँपालिकामा माओवादी विजयी ★   उपनिर्वाचन: कीर्तिपुर–१ मा काङग्रेस र रामगोपालपुर–२ मा एमालेका उम्मेदवार निर्वाचित ★   काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी ★   एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै ★   उपनिर्वाचनः महाबुमा एमाले, गढी–६ मा काङ्ग्रेस, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा काङ्ग्रेस को उम्मेदवार विजयी ★   उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर र नुवाकोट ककनी –२ मा माओवादी केन्द्रका घिमिरे विजयी ★   उपनिर्वाचनः ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेका सावादेन र दुल्लू नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित ★   उपनिर्वाचनः गुल्मीको मुसिकोट–१ मा काङ्ग्रेसका श्रेष्ठ विजयी

लुम्बिनी प्रदेश

माओवादी केन्द्रका पाण्डेको गोलि हानी हत्या

बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ...

लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरु संयुक्तरुपमा अदालत जाने

बुटवल– लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्षी सहितका दलहरु मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्ति विरुद्ध अदालतमा जाने भएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलको पुननियुक्ति गैह्रसंविधान भएको भन्दै अदालत जान लागेका हुन् ।नेपाली काङ्गे्रसका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

सांसद् पाण्डेको राजीनामा, नेकपा(माओवादी)का कुलप्रसाद केसीले बाजी मार्दै

बुटवल– लुम्बिनी प्रदेश सरकारका विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पनि यहाँको राजनीतिले नयाँ मोड लिएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले पदबाट दिएको राजीनामासँगै सरकार गठनमा ...

लुम्बिनी प्रदेशमा सरकार बनाउन कसरत, कसले मार्ला त बाजी ?

लुम्बिनी– देशमा कोरोनाको सङ्क्रमण तिब्ररुपमा बढि रहेको बेला लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको रस्साकस्सी चर्केको छ । प्रदेशसभामा संख्यात्मक रुपमा विपक्षी दलहरु कमजोर हुँदै गएको भनिएता पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई पदच्युत गर्न विपक्षी दलहरु ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् ...

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...