०३ फागुन २०७९, बुधबार
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न तीन तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको ...
०३ फागुन २०७९, बुधबार
दाङ – लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा सार्वजनिक बिदासमेत दिएको प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज ...
२९ माघ २०७९, आइतबार
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिंदै तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरदेउखुरी — लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन् । यसअघि उनले गत पुस ...
२८ माघ २०७९, शनिबार
विनाविभागीय मन्त्री कृष्णा केसी, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रविच दरार उत्पन्न भएको छ । प्रदेश सरकारमा एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी कृष्णा केसीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी नपाएको ...
२५ माघ २०७९, बुधबार
मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी, तस्वीर घोराही — राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतदानको मतगणना कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने रिक्त एक सदस्यको लागि आज बुधबार निर्वाचन भएको हो ...
२५ माघ २०७९, बुधबार
रुपन्देही — सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा ...
२३ माघ २०७९, सोमबार
तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा ...